मुख्य खबर

माधव पक्षका केन्द्रीय सदस्य विभाजित, यस्ता छन नयाँ लफडा

    नेकपा एमालेको एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू क्रियाशील रहेका बेला बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूले भने केपी ओलीलाई अध्यक्ष मानेर एकता गर्न नहुने आवाज बलियो बनाएका छन् । स्थायी कमिटी बैठक चलिरहेका बेला केन्द्रीय