मुख्य खबर

किर्ते नागरिकता प्रकरणमा न्यायाधीश मीरा खड्कामाथि मुद्दा चलाउन न्याय परिषद्‍मा उजुरी

  सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कामाथि नागरिकता किर्तेसम्बन्धी मुद्दा चलाइ कारबाही अघि बढाउन न्याय परिषद्‍मा उजुरी परेको छ ।न्यायाधीश खड्काले जागिर अवधि लम्ब्याउन नागरिकता र उमेरमै किर्ते गरेको तथ्यसहितको समाचार नेपाल प्रेसले सार्वजनिक गरेको थियो । उनले २०३२ माघ २८