बुनपा वडा नं २ को अध्यक्षमा राजेन्द्र श्रेष्ठको चर्चा
बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा नेकपा एमालेका तर्फ बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार बन्ने चर्चा चलेको छ।नेकपा एमाले बुढानिलकण्ठ -२ कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठ २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवार