मुख्य खबर

जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा

    संघीय राजधानी तथा सबैभन्दा बढी मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर-उपमेयरका उम्मेदवार मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका छन् । एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको