काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई प्रतिस्पर्धीको भन्दा झण्डै चार गुना मत प्राप्त भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुनिताले निकै ठूलो मतान्तरमा अग्रता लिनुभएको हो । आयोगले ३५ हजार ८ सय ९४
टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः विजयी भएका छन् । उनी १० हजार ३ सय