मुख्य खबर

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला हुँदै

    नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् । सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् । तर जिल्ला प्रशासन कार्यालय काठमाडौं,