मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध आन्दोलन

  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठनले आन्दोलन शुरू गरेको छ । आइतवार मध्यरातमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै विद्यार्थी संगठनहरूले आन्दोलन शुरू गरेका हुन् । बुटवलमा अनेरास्ववियुले मुल्यबृद्धिको बिरोधमा आज बिहानै प्रदर्शन गरेका छन् ।