मुख्य खबर

एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौं : प्रचण्ड

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए । आज ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई