मुख्य खबर

राप्रपा एकता वार्ता समिति अचानक भंग

    केही दिनदेखि एकाध ‘कोठे अनलाइन’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको एउटा रोचक समाचार लेखिरहेका छन् । समाचारमा जनाइएअनुसार राप्रपाका एक नेताले पार्टीकै एक नेतृलाई पठाएको एसएमएस झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्देनकी पत्नीको मोबाइलमा खस्यो । उक्त एसएमएस पढेर आगो बनेका