युवा संघले यातायात कार्यालय घेर्यो



हाम्रो इकोनोमि

 

 

एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज यातायात कार्यालय घेराउ गरेको छ । बिचौलियामुक्त यातायात कार्यालय बनाउने र छिटोछरितो सेवा दिनुपर्ने मागसहित चेतावनी स्वरुप आज युवा संघले कार्यालय घेराउ गरेको हो । युवा संघका उपाध्यक्ष अञ्जना अधिकारीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बितरणमा भएको अनियमितता, लापर्वाही र ढिलासुस्तीबिरुद्ध संघले कार्यालय घेराउ गरेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...