मुख्य खबर

पक्राउ परेका कर्मचारीको रिहाईको माग गर्दै वन कर्मचारीद्धारा आन्दोलन

      वन तथा वातावरण मन्त्रालय अन्तरगतका बिभिन्न संङ्गठनहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । यही भदौँ २ गते सुर्खेत स्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नु भएका ५८ वर्षीय धनीराम लामिछानेको मृत्यु भएपछि कर्तव्य पालना