मुख्य खबर

म सौभाग्यशाली हुँ – प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै यसको रक्षाका लागि मिहिनेत गर्न अपिल गरेका छन् । यस स्थितिबाट कहिलेकाहिं म सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको पनि प्रचण्डले सुनाए ।