मुख्य खबर

देशभर मतगणना जारी : कुन क्षेत्रमा कसको अग्रता ? (सूचीसहित)

    आइतबार भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रतिनिधि सभातर्फ सोमबार ३ बजेसम्ममा नेकपा एमाले अगाडि देखिएको छ । एमालेले हालसम्म झापा २, धनुषा ३, ललितपुर १, ललितपुर २, ललितपुर ३, काठमाडौं ३, काठमाडौं ९, बाँके ३, दाङ