मुख्य खबर

कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन : गोकर्ण विष्ट

    नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले सत्ता साझेदार दलहरुबीच यसअघि नै पदहरुको बाँडफाँट भइसकेकाले कांग्रेसले मुख मिठ्याउनुको अर्थ नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले नेता विष्टले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको