मुख्य खबर

महासचिव पोखरेल र नेत्रविक्रम चन्दबीच भेटवार्ता

    नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । आइतबार बिहान पोखरेल निवासमा भएको दुई घण्टा लामो भेटघाटमा विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा छलफल भएको थियो । महासचिव पोखरेललाई