मुख्य खबर

नेपाल एयरलाइन्सले गुल्मीबाट नियमित उडान गर्ने

    गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार परीक्षण उडान गरेको छ । योसँगै यहाँबाट अब अब नियमित उडान सुरु हुने अपेक्षा गरिएको छ । यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।