मुख्य खबर

कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

    प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा