मुख्य खबर

महरालाई सीआईबीले प्रतिवादी बनाउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रतिवादी बनाउने तयारी भइरहेको बताएका छन् । बालुवाटारमा जारी प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् । मैले सीआईबीका प्रमुख