तपाईंले ‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्नुभयो : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न पुनः आग्रह गरेका छन् । आफ्नो जीवनका सङ्घर्षहरूका अनुभवहरू साट्न युट्युब च्यानल सुरु गरेको बताउँदै उनले च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्,