मुख्य खबर

बारामा बस दुर्घटना, १ नेपालीसहित ७ जनाको मृत्यु ,१७ घाइते

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । काठमाडाैंबाट जनकपुर तर्फ जाँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा