मुख्य खबर

विद्या भण्डारी एमालेको नेता हुन : ईश्वर पोखरेल

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेताका रूपमा सम्बोधन गरेका छन् । भण्डारीको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले एमालेकी पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गरेका हुन् । उनले झट्ट हेर्दा सानो कार्यक्रम भएपनि महत्त्वपूर्ण