मुख्य खबर

चीनले दियो ३० करोडको राहत सामग्री

    चिनियाँ राजदुत छन् सङले  झण्डै ३० कराेड बराबरकाे राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेकाे  छ । चिनियाँ राजदुत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री  हस्तान्तरण गरेका हुन् ।