मुख्य खबर

माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो : गोकुल बास्कोटा

    नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद गोकुलप्रसाद बास्कोटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कत्रो जेल बनाउलान् त अब भन्दै व्यंग्य गरेका छन् । एक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्ने देशद्रोही हुन कसैले देशद्रोह गर्छ