मुख्य खबर

सफाइ नपाएसम्म सन्दीपले क्रिकेट नखेल्ने

    अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् । उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका हुन् ।क्यानले सन्दीपको विषयमा निर्णय लिन उनको