मुख्य खबर

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंकले घटेको बजारमा