मुख्य खबर

संविधान र संसदबाट नै निकास खोज्न सांसद थापाको आग्रह

    सांसद सूर्यवहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन आग्रह गरेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसदबाट नै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका हुन्