मुख्य खबर

डेडिकेटेड र ट्रंक लाइन विवाद चाँडै समाधान गर्छु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद चाँडै समाधान गर्ने बताउनु भएको छ । आज बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँग भेट्दै उहाँले ६ वर्षदेखिको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । प्रधानमन्त्री