दसैंको अग्रिम बुकिङ टिकट खुला



 

अरनिको यातायातले दसैंलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ। गत भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो। सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले बताए। अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रूकुम, रोल्पा, बाग्लुङ लगायत जिल्लामा चल्छन्।  अरनिको यातायातका दैनिक ७०० गाडी छुट्ने नेपालले बताए।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्