मुख्य खबर

सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि प्रदर्शन

    क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परेका हुन् । निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् ।