मुख्य खबर

१० लाख नगद सहित जुवा खेल्दै गरेका ९ जना पक्राउ

    जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब