मुख्य खबर

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सहित तीन नेताको दाबी

    नेकपा एकीकृत समाजवादीले आज पार्टी पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गर्ने तयारी गरेको छ । प्रज्ञा भवनमा जारी महाधिवेशनले पार्टीले सबै तहको नेतृत्व सर्वसम्मत आजै घोषणा गर्ने गरी छलफल भइरहेको उपमहासचिव गंगालाल तुलाधरले बताए । उनले