मुख्य खबर

आफ्नै कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

    काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । जहाजमा चालकदलसहित १९ जना बताइएको छ । यद्यपि विमानस्थल कार्यालयले यसबारे पुष्टि गरेको