काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा



हाम्रो इकोनोमि

 

 

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो । यसदिन राष्ट्रपतिकाे उपस्थितिमा गुठी संस्थानकाे प्रतिनिधिले रथकाे चारै दिशामा भाेटाे देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरकाे जाउलाखेलमा पुर्‍याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...