मुख्य खबर

पत्रकार महासंघको निर्वाचनमा सहभागी नहुने प्रेस युनियनको चेतावनी

    प्रेस युनियन पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी  दिएकाे हाे । नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको