मुख्य खबर

समानुपातिकको यस्तो छ पछिल्लो अपडेट, कांग्रेस र एमालेबीच कति फरक पर्‍यो ?

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। एमाले र कांग्रेसको समानुपातिक मत हाराहारीमा पुगेको छ। पछिल्लो अपडेटअनुसार एमालेले ३० लाख १९ हजार ६२६ मत पाएको छ भने नेपाली कांग्रेसले २९ लाख ४७ हजार ६३७ मत सहित एमालेलाई पछ्याई रहेको छ