मुख्य खबर

गगनलाई हराउन मुस्कान सेना पार्टीका अध्यक्ष एमालेमा प्रवेश गरे,राजनलाई चुनाब जित्न यसरी हुने भयो सहज

एमाले नेता राजन भट्टराईलाई काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएरै छाडने अठोटसहित मुस्कान सेना पार्टीका अध्यक्ष मुस्कान पौडेल, बरिष्ठ कलाकार रबिन्द्र खडकासहित डेढ सय बढी युवाहरु एमाले प्रवेश गर्नुभएको छ । आज कपनमा आयोजित सभामा पौडेलले आफ्नो पार्टी बिलय गराएर