मुख्य खबर

प्रचण्डका पीएको यस्तो फेसबुक स्टाटसले एमालेको बैठकमै भयो हंगामा,पार्टी एकतामा पूर्णबिराम

एमाले र माओवादी केन्द्रबीच वाम एकता हुँदा दुबै दलका नेता कार्यकर्ताले एकअर्कालाई आक्षेप नलगाउने, एक अर्काविरुद्ध टिप्पणी नगर्ने सहमति भएको थियो । तर, शुक्रबार उक्त सहमतिविपरित माओवादी अध्यक्ष प्रचण्डको निजी सचिवालयबाट एमाले अध्यक्ष ओलीलाई आक्षेप लगाउने स्टाटस सार्वजनिक भयो ।