ओली-प्रचण्डको गोप्य वार्ता ललितपुरबाट भक्तपुर सर्यो,ओलीका कारण एकता नहुने चित्रबहादुरको ठोकुवा
पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड आज निर्णायक छलफलमा जुटेका छन् । दुई नेताको वार्ता भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंको घरमा चलिरहेको छ । झापाको विर्तामोडस्थित बी एण्ड