मुख्य खबर

ओली प्रधानमन्त्री बन्ने यस्तो छ संवैधानिक बाटो,ओली सरकारले पूर्णता पाउने यस्तो तोकियो तिथी

आगामी फागुनको दोस्रो हप्ताभित्रमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ । सरकार निर्माणका दुई बाटो छन् । प्रदेश सभा सांसदको शपथपछि मात्र पहिलो बैठक आह्वान गरिएकै प्रक्रिया अपनाउँदा छिटोमा फागुनको तेस्रो सातापछि मात्र केन्द्रमा नयाँ सरकार बन्ने देखिन्छ । प्रदेशमा