मुख्य खबर

बालेनको स्टाटस फेसबुकले गर्‍यो डिलिट

  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर शाहको पेजको स्टाटस हटाएको बताएको छ। मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको बताए। ‘धेरै रिपोर्ट भएपछि स्टाटस