मन्त्री दीपक मनाङेद्वारा राजीनामा



हाम्रो इकोनोमि

 

 

गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले मन्त्री पदबाट राजीनामा दिनु भएको छ । सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहनु भएका गुरूङले मन्त्रालय फेरिएसँगै राजीनामा दिनुभएको हो । मनाङ्गेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय नेकपा एमालेलाई सरकारमा सहभागी गराउने क्रममा एमालेलाई दिइएपछि उहाँ असन्तुष्ट बन्नु भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ्गेको मन्त्रालय परिवर्तन गरेर आजै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...