यी हुन् आठ करोडको तेल खाने,अब को-को हुन् त जेल जाने?
नेपाल आयल निगमको ८ करोडको तेल चोरी प्रकरणमा परेको मुद्दामा विशेष अदालतमा किन अड्कियो ? अदालतले यसमा किन तदारुकता देखाएन ? कसको चलखेलले यो मुद्दामा फैसला गर्न सकिएन ? निकै खुल्दुलीको विषय बनेको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीचबाटोमै