मुख्य खबर

सुन तस्करी देखी बलात्कार काण्डमा प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना

प्रहरीले आफ्नो संगठनको नारा ‘प्रहरी तपाईको साथी’ भन्ने गरे पनि त्यहि प्रहरी कहिलेकाहीं ‘नजाती’ बनेका थेरै उदाहरण हाम्रै अगाडि छन् । समाजमा अमन चयन र नागरिकको जिउ धनको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै बाटो बिराएका घटना धेरै छन् । जसको