मुख्य खबर

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ । उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा धकेलाधकेल भएको हो । हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा