यस्ता निर्णय गर्दै नेकपाको पहिलो सचिवालय बैठक यसरी भयो सम्पन्न
बालुवाटारमा बिहान १० बजेको लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टीको पहिलो सचिवालय बैठक सकिएको छ।बैठक करिब ३ घन्टापछि सुरु भई केही निर्णय गर्दै सकिएको हो। यस्ता छन् बैठकका निर्णय- – ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिइयो। – संगठनात्मक एकीकरणलाई अघि बढाउन विधानको परिपूरक