मुख्य खबर

देउवाले गिजोलेर पत्रु बनाएको पुलिसलाई ओली सरकारको यस्तो भर,आँखा चिम्लेर ओलीले गर्ने भए सर्वेन्द्रको निर्णय सदर

सरकारले सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा डिआइजी खटाउने तयारी गरेको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा डिआइजी प्रमुख रहने प्रस्ताव गरिएको छ । प्रदेशका अतिरिक्त उपत्यका हेर्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा