ओली र प्रचण्डले उपेन्द्र यादवको किटाउने भए दाह्रा,सरकारमा ल्याउन राजेन्द्र महतो संग यसरी मिलाईदैछ पारा
सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यतिवेला राजपा नेपाललाई सरकारमा ल्याउने कसरतमा लागेका छन् । स्रोतका अनुसार ओली र प्रचण्डबीचको आन्तरिक सहमति अनुसार राजपा नेपाललाई सरकारमा ल्याउनेगरि गृहकार्य भैरहेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका