मुख्य खबर

१० सांसदको समर्थनमा यी दुई अध्यक्षले राजपा फुटाऊदै,दुई अध्यक्षको प्रधानमन्त्री संग तारन्तार सम्पर्क

प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीले सरकारबाट समर्थन फिर्ता लिएसँगै राजपा फुटको संघारमा पुगेको छ। संघीय सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बनाउन राजपा फुटाउन लागेका हुन्। ओलीलाई धनुषाबाट निर्वाचित नेता राजेन्द्र महतोको