मुख्य खबर

बालकृष्ण ढुंगेल सहित ८१६ कैदीको सजाय माफी, को को परे

द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् ।सरकारले कैद मिनाहका लागि गरेकाे सिफारिस राष्ट्रपतिले स्वीकृत गरेसँगै ढुंगेल मंगलबार बिहान छुटेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० प्रतिशत कैद भुक्तान गरेका ढुंगेलसहित ८१६ कैदीलाई माफी दिने निर्णय गरेको