गृहमन्त्री नै घरजग्गा कारोवारी! रेष्टुरेन्टका मालिक
गृहमन्त्री रामबहादुर थापा शोषित पिडित जनताको मुक्तिका लागि विगतमा १० वर्षे सशस्त्र विद्रोहमात्र होइन घरजग्गा कारोबारी र होटल व्यवासायी पनि रहेको खुलासा भएको छ। विद्यमान कानुन बमोजिम सरकारका प्रधानमन्त्री, मन्त्री लगायतका पदाधिकारीहरुले सार्वजनिक पद धारण गरेपछि सार्वजनिक गर्नु पर्ने आफ्नो